Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

Prachanda copy final

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।  भर्खरै ब्यबस्थापिका संसदमा भएको मतदानमा प्रचण्ड ३६३ मतसहित प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । यस्तै प्रचण्डको बिपक्षमा २१० मत परेको छ ।

प्रचण्ड संसदको सवैभन्दा ठूलो दल नेपाली काँग्रेस लगायतका दलहरुको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । प्रचण्डको विपक्षमा नेकपा एमाले, राप्रपा नेपाल सहितका केहि दलले मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया