Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – काठमाडौं उपत्यकाका एक सय दुईवटा मासु पल अनुगमन गर्दा नौवटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ ।

पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो । मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थयका लागि घातक भएको पत्ता लागेको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

अनुगमनका क्रममा अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो ।

तपाईको प्रतिक्रिया