Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पाँचथर – मंगलबार रातिदेखि पहिरोको कारण अबरुद्ध मेची राजमार्गमा पहिरो हटाएर यातायात सञ्चालनमा आएको छ । अबरुद्ध भएको झण्डै १२ घण्टापछि सडकमा झरेको पहिरो हटाइएको पाँचथरका प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको संयुक्त प्रयासमा पहिरो पन्छाइएको हो । पहिरो हटाएपछि  मेची राजमार्गमा साना सवारी साधानहरु सञ्चालनमा आएका छन् । केही समयपछि पूर्ण रुपमा सडक खुल्ला गरिने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया