Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग सरकार चलाउँदा प्रचण्डले धेरैचोटी चित्त दुखाएको र आफूले अरुणा लामाको गीतमा झैं धेरै पटक टालेको बताउनुभएको छ ।

आइतबारको संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले भन्नुभयो, आज एकातिर टालेको मन भोलि अर्को्तिर च्यातिन्थ्यो । त्यता टाल्यो भने अर्को दिन अन्तै च्यातिन्थ्यो । यो अब संयुक्त सरकार चलाउनेलाई पनि काम लाग्ला भनेर भनेको हुँ ।

तपाईको प्रतिक्रिया