Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आइतबार तेस्रो दिनको छलफल संसदमा जारी छ ।  कांग्रेस, माओवादी र मधेसी मोर्चा लगायतका दलहरुले संसदमा दर्ता गरेको प्रस्तावमाथिको अन्तिम दिनको छलफल शुरु गर्दै सभामुख ओनसरी घर्तिमगरले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई बोल्न दिनुभयो ।

 

तपाईको प्रतिक्रिया