Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले नयाँ सरकार गठनका लागि संविधान देखिएको अस्पष्टता हटाउन राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संविधानको २९८ को २ अनुसार रुपान्तरित संसदले एकपटक मात्र सरकार गठन गर्ने परिकल्पान गरेको भन्दै अर्को सरकार गठनका लागि राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

संविधानको धारा ३०५ अनुसार सरकारले बाधा अड्काउ फुकाउने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । दलहरुबिच नयाँ सरकार गठन प्रकृयामा विवाद रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया