Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकार विरूद्धको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको संसद बैठक पौने पाँच बजेसम्मलाई स्थगित भएको छ ।फेरि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रक्रियामा जानेछ ।

तपाईको प्रतिक्रिया