Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – व्यवस्थापिका संसदको आजको बैठक सकिएको छ । सभामुख ओनसरी घर्तीमगरले आगामी बैठक भोली विहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरूद्ध परेको अविश्वास प्रस्तावमाथि शुक्रबारदेखि छलफल चलिरहेको छ ।

छलफलमा सत्तापक्ष र प्रतिपक्षका नेताहरूले बोल्ने क्रम जारी छ । शनिबारको बैठकमा सत्तापक्षबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाले उपाध्यक्ष बामदेव गौतम, रविन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष हरिबोल गजुरेल, प्रभु साह, रामनारायण बिडारी, नेपाली कांग्रेसका प्रदीप गिरी, अमरेशकुमार सिंह, डा. मिनेन्द्र रिजाल, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावनाका लक्ष्मणलाल कर्णलगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया