Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमा बोल्दै डाक्टरले दिएको रिर्पोटले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्था ठीक नभएको भनेपछि संसदमा एमालेका सांसदहरुले नियमआपत्ति गरेका छन्।

amresh

एमाले सांसदको माग बमोजिम सभामुख ओनसरी घर्तीमगरले सिंहले बोलेको सो कुरा संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

अहिले संसदमा अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया