Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – केपी ओली नेतृत्वको सरकारविरुद्ध आज संसदमा अविश्वास प्रस्ताव पेश भएको छ । सभामुख ओनसरी घर्तीले कांग्रेस र माओवादी केन्द्रसहित २८१ सदस्यले धारा २९८ को उपधारा १३ बमोजिम पेश गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन ७, ८ र ९ गते निर्धारण गरेको जानकारी दिनुभयो ।

अहिले संसदमा प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया