Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं– व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । विगत केहीदिन देखि अवरुद्ध संसदको बैठक सभामुख ओनसरी घर्तिमगरले शुरु गर्दै राष्ट्रपति कार्यालयबाट संसदले पारित गरेका सार्वजनिक खरिद ऐन, नेपाल खुला विश्वविद्यालय ऐन, विनियोजन ऐन प्रमाणिकरण गरेको पत्र पढेर सुनाउनुभएको थियो ।

त्यसपछि सभामुखले माओवादीका तर्फबाट मन्त्रीहरुले दिएको राजीनामा पश्चात खाली भएका मन्त्रालयहरूको कार्यभार हेरफेर गरेको प्रधानमन्त्री कार्यालयको पत्र पढेर सुनाउनुभयो ।

त्यसपछि पछि कार्यक्रम तीनको सूची हटाउदै ४ नम्बरको बुँदा अनुसार लेखा समितिको प्रतिवेदन समितिका सभापति जनार्दन शर्मालाई सदनमा पेश गर्न समय दिनुभयो ।

तपाईको प्रतिक्रिया