Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – दलहरुबिच बजेटसँग आश्रित ३ वटा विधेयकलाई पहिला अघि बढाउने सहमति भएपछि संसद बैठक साढे ४ बजे बस्ने भएको छ ।

३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक,राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पहिला पारित गर्ने र त्यसपछि आज शुक्रबार नै बस्ने अर्को बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको छ ।

यसअघि दलहरुबिच अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विवाद थियो । जसका कारण हिजो बिहीार संसद बैठक नै बस्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया