Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – शुक्रबार २ बजेर ४० मिनेट जाँदा काठमाडौं कीर्तिपुर केन्द्र भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । यो गएको वर्ष गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Bhukampa

यसअघि गएको असार १५ गते दिउँसो २ बजेर ५५ मिनेट जाँदा बझाङ सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया