Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्र दिनदेखि अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीका मागका बारेमा संसदमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

डाक्टर गोविन्द केसीले उठाएका माग सार्वजनिक महत्वका भएको भन्दै नेपाली कांंग्रेसका सांसद गगन थापाले ब्यवस्थापिका संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया