Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – नेपाल समाजवादी जनता पार्टीका तर्फबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका प्रेमबहादुर सिंहले मन्त्रीबाट राजीनामा दिनु भएको छ ।

tori

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएकाले आफूले राजीनामा दिएको सिंहले बताउनुभयो ।

सिंह नेपाल समाजवादी जनता पार्टीको अध्यक्षसमेत हुनुहुन्छ । तर लगातार तीन वर्षसम्म पार्टीको आयव्यय विवरण पेश नगरेको भन्दै निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता चार महिनाअघि नै खारेज गरेको थियो । दर्ता खारेज भइसकेको समाजवादी जनता पार्टीका सिंह एक्लो सांसद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया