Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

फ्रान्स – फ्रान्सको दक्षिण शहर निसमा भएको ट्रक हमलामा परि ज्यान जानेको संख्या ८४ पुगेको छ । फ्रान्सेली क्रान्तिको दिन बास्टिल डे मनाइ रहेको बेला तीव्र गतिमा एउटा ट्रक भीडमा छिरेपछि ट्रकले किचेर ८४ जनाको ज्यान गएको हो ।

att

पुलिसले ट्रक चालकलाई गोली प्रहार गरी मारि दिएका छन् । चालकको साथमा बन्दुक र ग्रिनेट रहेको प्रहरीले जनाएको छ । फ्रान्सका गृह मन्त्रीले भने अहिलेसम्म ८० जनाको ज्यान गएको र १८ जना गम्भिर घाइते रहेको बताएका छन् ।

चालसँग ट्युनिसिया र फ्रान्सको गरी दुई वटा नागरिकता रहको पाइएको छ । घटना आतंकवादी हुन सक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया