जोखिममा वारीवेनी बजार अबिरल बर्षाको कारण तटबन्ध निर्माण नहुँदा कालिगण्डकी नदीको कटानबाट जोखिममा परेको म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको वारीवेनी बजार । तस्बिर : कमल खत्री प्रकाशित मिति: शनिबार, आषाढ १८, २०७३ प्रकाशित समय: १६:०१:०६