Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय विभाजन भएको पाँच वर्ष पनि पाठ्यक्रम सच्याइएको छैन । यस वर्ष छापिएको पाँच कक्षाको पाठ्यक्रममा मन्त्रालय एउटै राखिएको छ ।
पाँच वर्षअघि नै शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई अलग गरिएको छ । यसैबीच एसएलसी परीक्षामा चिट चोर्नेलाई ठाउँको ठाउँ नै कारबाही गरिने भएको छ ।
तपाईको प्रतिक्रिया