Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन आगामी वैशाख १६ गते नेपाल आउने भएका छन् ।
नेपाल सरकारले गठन गरेको लुम्बिनी विकास निर्देशक समितिको शुक्रबार बसेको बैठकले महासचिव मुन नेपाल आउने तय भएको जनाएको हो ।
समितिका संयोजक एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा समितिको कार्यालय बबरमहलमा बसेको सो बैठकमा आगामी वैशाख १६ गते तदनुसार अप्रिल २७ गते महासचिव मुन नेपाल आउने औपचारिक जानकारी आएको अध्यक्ष दाहालका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिए ।
बैठकले वैशाख १७ गते लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गर्ने तय गरेको राससले जनाएको छ ।
तपाईको प्रतिक्रिया