Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
वेल्स- निर्दयी आमा बाबुबाट थुनिएका तीन वर्षीय बालकले भाके सहन नसकेपछि आफ्नै कपाल लुछेर खाएका छन् ।
२५ वर्षीया आमा लिसा ब्रुक र उनको दोस्रो लोग्ने २२ वर्षीय थोमस लेबिसले ती बालकलाई प्रकाश पनि नछिर्ने,चसो सानो कोठामा खान नदिई थुनेका थिए ।
बालकलाई पछि छिमेकीले दिएको सुचनाका आधारमा प्रहरीले दक्षिण वेल्सको पोन्टिपुलबाट उद्धार गरेको थियो । अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।
तपाईको प्रतिक्रिया