Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरको ‘भिसाप्रकरण’ लाई कमजोरीका रूपमा लिई पाठ सिक्नुपर्ने बताएका छन्।
अर्थमन्त्रालयमा आज पत्रकारसँग कुराकारी गर्ने क्रममा उनले यसलाई परराष्ट्र मन्त्रालय र अध्यागमन विभागको कमजोरी भएको टिप्पणी गरे।
अर्थमन्त्री पुनले परराष्ट्र मन्त्रालयले दिएको भिसानोटसहितको पासपोर्ट नै जर्मनी दूतावासमा नगएको स्पष्ट पार्नुभयो। पर्यटनमन्त्री आजै जर्मनी पुग्ने उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया