Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gfsf] ;nfdL u|x0f ub}{ /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
समारोहमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्रि फल जम्प’का विजयीलाई पुरस्कार प्रदान गर्नुभयो ।
फ्रि फल जम्पमा हुद्धा रामबहादुर बस्नेत प्रथम हुनुभयो भने द्वितीय पुरस्कार सहसेनानी टेकबहादुर कार्कीले प्राप्त गर्नुभएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि आरम्भ गर्नुका साथै बढाइँ कवाजले ॐ आकार, नेपाली राष्ट्रिय झण्डाको आकृति प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।
सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएकामा त्यसअन्तर्गत ‘सुट टु किल’, तेक्वान्दो, महिला सैनिकबाट पिटी र खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो । उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
शिवरात्रि तथा सेना दिवसमा विशेष समारोहको अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको केही टेलिभिजन च्यानल तथा एफएम रेडियोले प्रत्यक्ष प्रसारण गरेका थिए ।
नेपाली सेनालाई देशभक्ति, जनसेवा र आफनो पेसागत निष्ठाप्रति प्रतिबद्ध रहँदै अझ नवीन ऊर्जा, उत्साह, सङ्गठनात्मक सङ्कल्पको प्रतिकारात्मक दिवसको रुपमा मनाउने गरिएको नेपाली सेनाले जनाएको छ ।

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gfsf] x]nLsK6/4f/f /fli6«o em08f kmx/fpb} . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gf4f/f Kof/f hDk k|b{zg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gf4f/f ljleGg k/]8 snf sf}zn k|b{zg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gf4f/f ljleGg snf sf}zn k|b{zg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ljleGg cj:yfdf 3fOt] tyf hf]lvddf k/]sf dfG5]x?sf] ;]gfsf] x]nLsK6/jf6 p4f/ ub}{ u/]sf] snf k|b{xg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gf4f/f xjfO kmfol/ª ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gf4f/f ljleGg emfsL tyf ;f:s[lts g[To k|b{zg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Dfxflzj/fqL tyf g]kfnL ;]gf lbj;sf] pknIodf 6'8Lv]ndf ;]gf4f/f ljleGg emfsL tyf ;f:s[lts g[To k|b{zg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

तपाईको प्रतिक्रिया