Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– चैत २८ देखि राप्रपा नेपालको आयोजनामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन दवावस्वरूप रथयात्राको आयोजना गरिने भएको छ ।
संवैधानिक राजतन्त्रवादी पार्टीका रूपमा दावी गर्दै आएको राप्रपा नेपालले रथयात्रा प्रारम्भ गर्ने जनाएको छ । राप्रपा नेपालले रथायात्रामा पार्टीका ५ हजार कार्यकर्तालाई सहभागी गराउने तयारी गरेको जनाएको छ ।
जनकपुर–लुम्बिनीबाट सुरु भई पशुपतिमा समापन गरिने रथयात्रा पशुपतिनाथमा पुगेर समापन गरिने योजना रहेको छ ।
तपाईको प्रतिक्रिया