Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नयाँ शक्ति नेपालले अन्तरिम पार्टी परिचालन निर्देशिका र आधारभूत कार्यहरूसम्बन्धी दस्तावेज तयार गरेको छ । नेपालको शनिबार बसेको बैठकमा परिषद् सदस्य देवेन्द्र पौडेलले दुई महिने कार्ययोजना र अर्का सदस्य गङ्गा श्रेष्ठले अभियानको कामका बारेमा जानकारी गराउनुभएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
बैठकमा प्रस्तुत भएका ती दस्तावेजमाथि आइतबारको बैठकमा लिखित धारणा राख्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया