Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सप्तरी – पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको मधुपटृीमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ५२५ नम्बरको र पश्चिमबाट पूर्व आउँदै गरेको स ५ प ७२८ नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ । घाइते चारजनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया