Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिदै नेपाल प्रहरीका डिएसपीसहित दुई जनालाई पक्राउ गरेको छ । ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । डिएसपी ज्ञवाली कसरी पक्राउ परे ? घटनाको भिडियो हालै सार्वजनि भएको छ ।

तपाईको प्रतिक्रिया