Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले नेता माधव नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान नबने फेरि युद्ध भएर पचासौँ हजार मर्न सक्छ भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले प्रश्न गरे,’ युद्धको धम्की कसलाई दिएको ? कसलाई तर्साएको ? तर्साउँदैमा एमालेले जे भन्यो त्यही गर्छ भन्ठानेको भए त्यो गलत हो । ‘
एउटा चुनाव जित्दैमा माओवादीले दम्भपूर्ण व्यवहार देखाउन थालेको भन्दै उनले आलोचना गरे । ‘२०५४ सालमा हामी पनि पहिलो पार्टी बनेका थियौँ, कङ्ग्रेस पनि पटक पटक पहिलो पार्टी बनिसकेको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया