Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले नेता केपी ओलीले सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट रहेको बताएका छन् । उनले एमाले भेलालाई विभिन्न बहानामा वाइसीएल, बहिर्गमित लडाकु, अयोग्य लडाकुको नाममा बिथोल्न आतंक मच्चाएको भन्दै उत्ताउला र उग्र व्यवहारले एमालेको संकल्प कमजोर बनाउने सपना नदेख्न चेतावनी दिए । बाँदरलाई खेताला लगाएर कसैले पनि मकैको कुन्यु खडा गर्न सक्दैन’, उनले माओवादीलाई कटाक्ष गर्दै भने ।
तपाईको प्रतिक्रिया