Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौँ- एमाले प्रतिनिधि परिषद् बैठकको उद्‍घाटन समारोहमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र सखाप भइसकेकोले कसको विरुद्धमा जनविद्रोह गर्ने भन्ने प्रश्न राखेका छन् । राज्यको नेतृत्व गर्ने ठाउँमा पुगेर पनि जनविद्रोहको कुरा गर्ने पार्टीलाई शान्ति र संविधानको जिम्मा दिन नसकिने उनले बताए ।
तपाईको प्रतिक्रिया