Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- प्रतिआतंकवाद सहयोगका लागि अमेरिकी सेनाको प्यासिफिक कमाण्डले विशेष दस्ता नेलालगायत दक्षिण एसियाका पाँच राष्ट्रमा तैनाथ भएको अमेरिकी सेनाध्यक्ष रोबर्ट बिलार्डले भनाइको रक्षा मन्त्रालयले आपत्ति जनाएको छ ।
नेपाल, बंगलादेश, माल्दिभ्स र भारतका प्रतिआतंकवाद क्षमता वृद्धि गर्न विशेष सैन्य टोली तैनाथ गरिएको प्यासिफिक कमाण्ड प्रमुखसमेत रहेका सेनाध्यक्ष बिलार्डले अमेरिकी कँग्रेसमा सुनुवाईका क्रममा शुक्रबार यस्तो बताएका थिए ।
नेपाल सरकार र नेपाली सेनाल भने नेपालमा अमेरिकी सेना तैनाथ भएकोबारे जानकारी नभएको बताएको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्री र पराराष्ट्र मन्त्रालयका अधिकारीले यस्तो दाबी अस्वीकार गरेका हुन् ।
तपाईको प्रतिक्रिया