Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बस्ने भएको छ ।
बैठक बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा पार्टीको आसन्न १३औँ महाधिवेशन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया