Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कञ्चनपुर– सौतेनी छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा पक्राउ परेकी कञ्चनपुर वेदकोट नगरपालिका शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई बुधबार पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

आठ वर्षीया छोरी लक्ष्मी पन्तलाई विष खुवाएको आरोपमा डम्बरालाई प्रहरीले पुस ७ गते चौधर नदी किनारामा शव गाडनै लागेका बेला पक्राउ गरेको थियो ।
घटनाबारे लामो अनुसन्धान र बहसपछि पक्राउ परेकी पन्तलाई पूर्पक्षका लागि अदालतको आदेशमा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया