Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – शान्ति र संविधानमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच बैठक बसिहरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बिहीबार बिहान जारी बैठकमा दाहालसंगै कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल उपस्थित छन् । गतिरोध फुकाउने जिम्मा शीर्ष नेतृत्वलाई दिइएको छ ।

शान्ति र संविधान प्रक्रियामा नमिलेका कतिपय विषयमा शीर्ष तहमा छलफल गरी सहमति खोजिने प्रयास सुरु भएको हो । ***

तपाईको प्रतिक्रिया