Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं, फाल्गुन ९ – सर्वोच्चले गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरी सजाय सुनाएपछि सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ बिगो जरिवाना सुनाएपछि बाहिरिएका गुप्ताले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया जनाएका हुन् ।
पहिलो कुरा त म २०-२५ वर्ष मिडियाका साथीहरूसँग थिए । फैसलाले गर्दा परिस्थितिमा परिवर्तन आएको छ । अब म एउटा राजनीतिक पार्टीको नेताक रूपमा, राजनीतिक पार्टीको कार्यकर्ताको रूपमा सायद तपाईंहरूसँग मेरो यसरी भेटघाट हुनेछैन ।
गम्भीर प्रकृतिको यस्तो फौजदारी मुद्दामा सजाय भएपछि उनले भविष्यमा कुनै पनि सार्वजनिक पद धारण गर्न कानुनले दिदैन।
तपाईको प्रतिक्रिया