Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- बैशाख १२ गते गएको विनासकारी भूकम्पको पराकम्पन  आजपनि महसुश गरियो ।
आज दिउँसो एक बजे ललितपुर केन्द्र विन्दू भएर ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको महशुस गरिएपनि कुनै क्षति भने भएको छैन । नेपालमा दैनिकजसो भूकम्पको महशुस भइरहेको छ । मंगलबार, बुधबार र विहिबार दोलखा केन्द्रविन्दू भएर समान ४ दशमलव २ म्याग्नेच्यूटको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया