Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दिनभर विविध कार्यक्रम आयोजना

काठमाडौं– ३६ औं पर्यटन दिवसको अवसरमा आइतबार बिहान काठमाडौंमा प्रभातफेरि आयोजना गरिएको छ ।

बिहान साढे ७ बजे काठमाडौंको पर्यटकीय ठमेलबाट निस्किएको प्रभातफेरि नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पासहित सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, पत्रकार, सर्वसाधारणलगायतको उपस्थिति थियो ।

प्रभातफेरिमा विभिन्न जातीय झाँकी प्रस्तुत गरिएको थियो ।

पर्यटन बोर्डका अनुसार ३६ औं पर्यटन दिवसको अवसरमा आइतबार दिनभर नै विविध कार्यक्रम आयोजना गरिएको छ ।

तस्बिरहरुः आनन्द पौडेल/समुद्रपारि
TOURISM DAY19TOURISM DAY18TOURISM DAY16TOURISM DAY15TOURISM DAY14TOURISM DAY13TOURISM DAY12TOURISM DAY11

तपाईको प्रतिक्रिया