Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं– विश्वकै महँगो शहरमा जापानको राजधानी टोकियो दोस्रो स्थानमा पुगेको छ ।
पहिलो स्थानमा रहँदै आएको टोकियोलाई स्विट्जरल्याण्डको जुरिच शहरले उछिनेको छ । इकोनोमिक्स इन्टेलिजेन्स युनिट (ईआईयू)ले ९३ देशका ४ सय ६० शहरको अध्ययनपछि ‘निर्वाहको लागत २०१२’ तयार पारेको हो ।
पाकिस्तानको कराची शहर विश्वकै सस्तो शहर बनेको छ । कराचीपछि मुम्बई र इरानको तेहरान, नयाँदिल्ली, ओमन, मस्कट, ढाका र अल्जियर्सले सस्तो शहरमा नेपाललाई उछिेका छन् ।
तपाईको प्रतिक्रिया