Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं– सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाको निवासमा तीन थान कण्डम पनि फेला भएको छ ।
लामो समयसम्म श्रीमतीसँग टाढिएको र तारा रेग्मीसँग नजिएका बेला भेटिएको कण्डमलाई दसी प्रमाणकारुपमा ससुराली परिवारले अदालतमा पेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैदको मागसहित दायर मुद्दामा तीन थान कण्डम, पेट्रोलका ग्यालिन, डोरी, गाडीलगायत पनि सबुत प्रमाण पेश गरिएको छ ।
मुद्दामा कोइरालाले रेग्मीलाई श्रीमती बनाउन पत्नी गीता ढकालको हत्या गरेको बाबु हरेरामको अभियोग पत्रमा उल्लेख छ । ***
तपाईको प्रतिक्रिया