Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
हेटौंडा- मकवानपुर फापरबारी-५ बाख्रेखोला बस्ने ३५ वर्षीय भक्तबहादुर रुम्बाले बिहीबार राति आफ्ना तीन जना नावालक छोरीहरुको हत्या गरेका छन् ।
प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नरहेको रुम्बाले ढुंगाले हानेर छोरीहरु ७ वर्षीया अनिता,१० वर्षीया सुनिता र १३ वर्षीय लक्ष्मीको हत्या गरेका छन् ।
श्रीमती आफन्तको बिहामा भाग लिन घर बाहिर गएका बेला बाउले छोरीहरुको हत्या गरेको हो ।
घट्नास्थल हेटौडाबाट ५० किलोमिटर पूर्वमा रहेको छ ।
तपाईको प्रतिक्रिया