Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- सरकारले गणतन्त्र दिवस (जेठ १५) को दिनलाई शुक्रबार राष्ट्रिय उत्सवका रूपमा नमनाउने भएको छ ।

वैशाख १२ को महाभूकम्प र त्यसपछि पटकपटक आएका पराकम्पनबाट मुलुकमा ठूलो धनजनको क्षति भई सिंगै राष्ट्र शोकमा डुबेको हुनाले सरकारले यस वर्ष गणतन्त्र दिवसको दिनलाई राष्ट्रिय उत्सवका रूपमा नमनाउने भएको हो ।

सरकारले हरेक वर्ष जेठ १५ का दिन राजधानीको सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा भव्य कार्यक्रम गरी गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने गर्थ्यो ।

तपाईको प्रतिक्रिया