Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलिपराज रेग्मीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । बैठकले अतिरिक्त अनुसन्धान महानिर्देशक (प्रहरीको एआइजी सरह) मा गणेशप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया