Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- न्याय परिषद्ले पदीय आचरण विपरीत काम गरेको उजुरी परेका काठमाडौँ जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलनाथ रेग्मीमाथि जाँचबुझ गर्न गठित समितिको म्याद एक महिना थप गरेको छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको अध्यक्षतामा भएको बैठकले भूकम्पका कारण छानबिन गर्न कठिनाइ भएकाले समितिको म्याद एक महिना थपिएको परिषद्का सदस्य न्यायाधीश कल्याण श्रेष्ठले बताउनुभयो ।

गत चैत ३ गते रेग्मीमाथिको अभियोगको सत्यता परीक्षणका लागि सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा एक सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया