Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपाल प्रेस युनियनले आफ्नो २४औँ स्थापना दिवस आज विविध कार्यक्रमका साथ देशभरि मनाउँदै छ ।

‘भूकम्पपीडित पत्रकारका लागि केही गरौँ’ भन्ने नाराका साथ यस वर्षको स्थापना दिवस मनाउन लागिएको हो ।

युनियनको केन्द्रीय समितिले देशभरका सबै शाखाहरुलाई आ–आफ्नो अनुकूलका कार्यक्रमहरु गरेर श्रमजिवी पत्रकारको बारेमा छलफल चलाउन आग्रह गरेको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको सङ्गठनको रुपमा २०४८ सालमा युनियनको स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया