Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– राज्य विरुद्ध अभिव्यक्ति दिँदै हिँडेका सीके राउत मंगलबार सुनसरीको इटहरीमा पक्राउ परेका छन् ।

स्थानीय एरिना टेलिभिजनमा अन्तर्वार्ता दिन लागेको समयमा ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरि हिसातमा राखेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले राज्य विप्लव अन्तर्गत राउतलाई मुद्धा चलाइने बताए ।

तपाईको प्रतिक्रिया