Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- कांग्रेस नेतृ सुजाता कोइरालाले बिनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाको चुनौतीलाई सरकार एक्लैले पुरा गर्न नसक्ने बताएकी छिन् ।

मंगलबार बिहान आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन गर्दै कोइरालाले अहिलेको अवस्थामा सबै पक्षबाट सहयोग गर्न आग्रह गरिन् ।

आफुले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई बिनासकारी भूकम्पले पुर्‍याएको क्षति र राहतबारे छलफल गरिरहेको बताउँदै उनीहरुबाट पनि सहयोग गर्ने प्रतिबद्धता आएको बताइन्।

तपाईको प्रतिक्रिया