Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर- शिक्षक सेवा आयोगले आगामी असार ११ र १२ गतेका लागि तय गरेको माध्यमिक र निम्नमाध्यामिक तहका शिक्षकको परीक्षाको मिति क्रमशः आगामी असार २५ र २६गतेका लागि सारेको छ ।

भूकम्पको कारण विद्यार्थीको पढ्ने मनस्थिति नभएको जनाउँदै आयोगले माध्यामिकको परीक्षा असार २५ गते र निम्नमाध्यामिकको परीक्षा असार २६ गतेका लागि सारिएको आयोगले जनाएको छ ।

आयोगले असार १३ गते हुने भनिएको माविको अध्यापन अनुमतिपत्रको परीक्षासमेत असार २८ गतेलाई सारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया