Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- पाँच वटा कम्युनिष्ट पार्टीहरुले भूकम्पले असर पारेका क्षेत्रमा स्वयंसेवा अभियान सुरु गरेका छन् ।
अभियानको एकीकृत माओबादीका महासचिव कृष्णबहादुर महरा, नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेल लगायतले अभियानको उद्‍घाटन गरे ।

मोर्चामा एमाओवादी, वैद्य माओवादी, क्रान्तिकारी माओवादी, चन्द नेतृत्वको माओबादी लगायत रहेका छन् ।
उनीहरुले १४ वटा जिल्लामा भग्नाबशेष सफा गर्ने, अस्थायी बसोबास गराउने र पुनःनिर्माणको काममा सहभागी हुने छन् ।***

तपाईको प्रतिक्रिया