Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- सोमबार बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार गोरखालाई केन्द्रविन्दु बनाएर बिहान ३:२३ बजे ५ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको पराकम्पन हो ।

उक्त भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । तर यो पराकम्पनले क्षति भने नपुर्याएको गोरखा प्रहरीले जनाएको छ ।
त्यसअघि राति ११:१५ बजे दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।***

तपाईको प्रतिक्रिया