Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– बिनासकारी भुकम्पपछि पहिलो दिन खुलेको शेयर बजारका चर्को गिरावट आएको छ । नेपाल धितोपत्र विनिमय बजारका अनुसार बजार खेलेको एक घण्टामै २० अंक बजार झरेको छ ।

अधिकांश कम्पनीको कारोबार नै भएको छैन भने भएका कम्पनी प्राय सबैको मूल्य झरेको छ । मितेरी विकास बैंक,एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तर्फको शेयर, नेपाल लाइफ इन्सेरेन्स कम्पनी, नेपाल टेलिकम, चिलिमे हाइड्रो पावर कम्पनी, नेपाल बंगलादेश देश लगायतको मूल्य आठ प्रतिशत भन्दा बढीले घटेको छ ।

मुलुकमा शेयर बजार खुलेदेखि यस प्रकारको विपत्ति पहिले कहिल्यै नआएको विश्लेषकहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया