Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- लगातारको भूकम्पले कमजोर बनाएको सुख्खा पहिरो खसेर थुनिएको कालिगण्डकीले तल्लो तटीय क्षेत्रमा हुनसक्ने सम्भावित क्षति रोक्न गृहमन्त्रालयले त्यस क्षेत्रलाई ‘हाइ अलर्ट’ घोषणा गरेको छ।

जल तथा मौसम विज्ञान विभागको वेवसाइटमा तल्लो तटको म्याग्दी, बाग्लुङ,पर्वत, गुल्मी,स्याङ्जा पाल्पा र नवलपरासीको नदि किनारका बासिन्दालाई सतर्क रहन भनिएको छ।

तपाईको प्रतिक्रिया